चीन-अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन चीनको आग्रह

  • प्रकाशित मिति : March 7, 2022
  • कान्तिपुर सञ्चार

चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन आग्रह गरेका छन् । उनले सोमबार अमेरिकालाई द्विपक्षीय सम्बन्धलाई स्वस्थ र स्थिर बनाउँन आग्रह गरेका हुन् ।

चीन र संयुक्त राज्य अमेरिकाले प्रतिस्पर्धी(सहयोगीविपरीतू त्रिआयामिक  पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत(जीत सह(अस्तित्वको तीन सिद्धान्तहरूले प्रतिस्थापन गर्नुपर्ने उनको तर्क छ ।

विदेशमन्त्री वाङले विश्वव्यापीकरण र अन्तरनिर्भर दुनियामा दुई देशहरूले कसरी अगाडि बढ्ने भन्ने सही बाटो पत्ता लगाउनुपर्ने र एकसाथ मिलेर मानवताका लागि काम गर्नेमा जोड दिएका छन् ।