चैत २५मा राप्रपाको आमसभा हुने

  • प्रकाशित मिति : April 5, 2022
  • कान्तिपुर सञ्चार

यहि २०७८ चैत महिनाको अन्तिम अन्तिममा पर्ने २५ गत्ते काठमाडौमा हुन गहिरहेको विशाल आमसभा र देश प्रती चिन्तन मनन गर्दै राष्ट्रिय प्रजातान्त्र पाटिको आउने बैशाख ३० गत्ते स्थानीय चुनाबमा हाम्रोलाई होइन राम्रो लाई भोट । जुन ठाउमा हलो त्यो ठाउमा जनताको भलो भन्ने नारा लियर राजसंस्था हिन्दुराज्य सहित सनतन धर्म जनताबाट प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री निशुल्क स्वास्थ, शिक्षा, रोजगार जस्तै मुद्दा उठान गरेर देश प्रती माया राष्ट्र भक्ती साथीहरू एक साथ अघि बड्ना अनुरोध गर्दा छु।