राष्ट्रिय प्रजातन्त्र पार्टी भीमेश्वर नगरपालिका वडा नं. ५ को उम्मेद्वार घोषणा

  • प्रकाशित मिति : April 5, 2022
  • कान्तिपुर सञ्चार

राष्ट्रिय प्रजातन्त्र पार्टी भीमेश्वर नगरपालिका वडा नं. ५ को उम्मेद्वार घोषणा सभा सम्पन्न । राप्रपाको तर्फवाट अध्यक्षमा बिष्णुबाबू कुँवर, सदस्हरूमा मोहनबहादुर बुढाथोकी, कृष्ण बहादुर श्रेष्ठ, तारादेवी बस्नेत र बिष्णु नेपाली चयन ।
भेलाले बुद्ध कार्कीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन । सदस्यहरूमा रङ्गध्वज बुढाथोकी, गि ता थापा, मनिता तामाङ, दिनेश बुढाथोकी, संगिता श्रेष्ठ, अविषेक बुढाथोकी, शान्ति बुढाथोकी र गंगाबहादुर कार्की सबैमा हार्दिक शुभकामना