आज पैदल यात्रा शुरुवात गदै पशुपतिनाथ मन्दिर देखि दोलखा भीमेश्वर मन्दिरसम्म

  • प्रकाशित मिति : July 18, 2022
  • कान्तिपुर सञ्चार

साउन २, दोलखा ।

आज श्रावण को पहिलो सोमबार पशुपतिनाथ मन्दिरको जल पैदल यात्रा गदै दोलखा भिमसेन मन्दिर सम्म गुर्याउने साथै चडाउने उदेश्य ले आज काठमाडौंबाट पैदल यात्रा गर्नु हुदै बिष्णु थापा, रमेश आचार्य लगायत तमाम केही धर्म प्रमि भत्तजनहरु लागि परेका छन ।

२०७० पौष ५ गतेका दिन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एअरर्पोट मिटर टयाक्सीको आयोजनामा दोलखा भीमेश्वरको शिलामा पसिना आउदा देशमा अनिष्ट हुन्छ भन्ने भनाईलाई मध्यनजर राख्दै देशमा अनिष्ट नहोस शान्ति छावस भनि पशुपति देखि दोलखाका भीमश्वर मन्दिरसम्म उल्टो दिशामा गाडी चलाई पशुपतीको जल ल्याई भीमेश्वरको शिलामा चढाएका मेलुङ गाउँपालिका वडा नं. १ निवासी विष्णु थापा फेरी पनि देशमा शान्ति छावस अनिष्ट नहोस भन्दे दोलखा जिल्लाको पर्यटकिय धार्मिक स्थलहरुको पहिचान गराउने उद्देश्यका साथ २०७९÷०४÷०२ देखि पुन पशुपतिनाथ मन्दिरबाट दोलखा भिमसेन मन्दिरसम्म पैदल यात्रा गरेर जल चढाउन थालिएको छ ।

सबै लाई शुभ यात्रा ।।