देशको ऋण हामीले तिरिदिनु पर्ने नेताहरुले झन झन खोर्को बनाउदै जाने ।

  • प्रकाशित मिति : August 1, 2022
  • कान्तिपुर सञ्चार

साउन १६, काठमाडौँ । के यो देश मेरो मात्र हो । यो देश अहिले पदमा रहेका प्रतिनिधिहरुको चाही होइन । के देशको ऋण तिर्ने भार हामी जनताहरुलाई मात्र पर्छ । देश खोक्रो पार्ने भष्टचारी नेताहरुको चाही होइन । चित्त कसरी बुझाउने मैले आज सम्म कुनै परिवर्तन छैन । कहिले पाउने मैले परिकल्पना गरेको देश ।

बुद्धि जिबिले देशलाई स्वर्गको टुक्रा बनाई संसारमा चिनाई सके तर हाम्रो आफ्नै देशमा सहि कुराको आवाज उठाउन पनि डराउनु पर्ने हो । हिजो राणाकाल फाल्न पनि पक्कै चाहिनी नचाहिनी बोलेका थिए होला तर आज किन प्रतिबन्ध ह ।

हुन त अरुलाई के भन्ने मुर्ख र भस्ट्र त ती तमाम जनता हुन जसले त्यस्तै ब्यक्तिलाई साथ दिनै रहन्छ । यो कुरामा ढुक्क हुनु हिजोको जस्तो जनता होइन , देश निर्माण गर्नका लागि ती झोले जनता नै केही गर्छु भनेर लागि परेका छ्न। आखिर परिवर्तन कहिलै हुन सक्दैन। मानिस आफै परिवर्तन हुन्छ किन कि उस्ले सोचे जस्तो ठाउमा पुगे पछि गर्न नै पाउदैन ।

यति परिवर्तन खोज्ने नै हो भने आफ्नो घर र गाउँबाट खोज्न सुरु गर र आफना परिवारलाई परिवर्तन गर्न तर्फ लाग आजको सहि आधुनिक प्राविधिक तरिकाबाट गाउलाई स्वर्ग बनाउन सकिन्छ । यदि तपाईं हामीहरुले मिलेर केही गर्न सुरुवात गरे कुनै गाउका राजनीतिक कु पुजारीहरुलाई नम नम न गरौ त , हाम्रो दिन अमेरिका यहि हुने देखिन्छ ।

खोइ तपाईं हामी पढे लेखेका जनशक्ति युवाहरुको भलाकुसारी, खोइ राय, खोइ अनुसन्धान, अनि कसरी हुन्छ परिवर्तन , सधै दोई चिउरेहरुलाई स सम्मान गर्यो, नमस्कार गर्यो अनि किन ठूलो बन्दैन्न त । म भन्दा ठूलो कोहि छैन भन्ने सोचले घमण्ड पालेर बसेका हुन्छ्न ।

यहि व्यबहारलाई परिवर्तन गरेमा हामी आफ्नो जन्मभूमिलाई के हो भनेर युवा लागि परे बिदेश बनाउन सकिने छ । यदि हाम्रो हातमा यौटा स्थानीय तहमात्र दिएर देखाउ हिराको भणडार उत्पादन गरेर देखाई दिने जनशक्ति जनसंख्याको मसाल खडा गर्न सकिन्छ ।