मेलुङ गाउपालिकाले कोभिड १९को महामारीबाट प्रभावित अति विपन्न परिवारका लागि नगद हस्तान्तरण

  • प्रकाशित मिति : July 7, 2022
  • कान्तिपुर सञ्चार

असार २३, दोलखा । मेलुङ गाउपालिकाले कोभिड १९को महामारीबाट प्रभावित अति विपन्न परिवारका लागि नगद हस्तान्तरण वारे सूचना प्रकाशन गरेको छ ।

कोभिड १९को महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नेपाल सरकारको नगद हस्तान्तरण कार्यक्र अन्र्तगत कोभिड १९को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि, २०७८ अनुसार लाभग्राहीहरुको अन्तिम स्वीकृति नामावली सम्बन्धि वडा कार्यालयहरुमा पठाई सकिएको छ ।

लाभग्राहीहरुले सम्बन्धित वडा कार्यालय वडा सचिव मा सम्पर्क राखी मिति २०७९ असार २९ गतेसम्ममा नगद रकम भुक्तानी लिन हुन जानकारी गराईन्छ । रकम बुझ्न आउँदा सम्बन्धित कागजपत्र सहित उपस्थित गरिएको छ ।