मेलुङ गाउपालिका अध्यक्ष क. हिरा कुमार थोकरका ममतामयी माताको निधन

  • प्रकाशित मिति : June 17, 2022
  • कान्तिपुर सञ्चार

दोलखा । नेपाल कम्युनिष्ट पार्टी एमाले दोलखा जिल्ला कमिटि सचिव तथा मेलुङ गाउपालिका अध्यक्ष मेलुङ गाउपालिका वडा नं. ३ स्थायी घर क. हिरा कुमार थोकरका ममतामयी माता गोरीमाया तामाङको ८० वर्षको उमेरमा आज असामयीक निधन भएको खबरले कान्तिपुर सञ्चार परिवार गहिरो शोक प्रकट गर्दै, शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ साथ साथै उहाँको पार्थिक शरीर भोलि बिहान १०ः०० सम्म घरमै नयाँ बस्ती जोरपाटी काठमाडौ रहने र त्यसपछि जम्बु डाँडामा तमाङ संस्कार अन्त्येष्टि गरिने जानकारी रहेको छ।