यूथ फर नेशन दिगो विकासमा होमिदै

  • प्रकाशित मिति : April 5, 2022
  • कान्तिपुर सञ्चार

भगवान शिवको देशमा केही खुसिका पलहरु, श्री पशुपतिनाथले सधै बचाउनु भएको छ ।
अब उहाँकै सन्तान बुद्धका सन्तान, पृथ्वीनारायण शाह, अमरशिह थापा, बलभद्र कुवर तथा सम्पुर्ण देबि देवताका सन्तान, सबै मिलेर एक अर्कालाई साथ दिदै यो दुखको छेडमा अलिकती मिहिनेत गर्नु पर्ने अवस्था आयो, यो समयमा सरकारको गतिबाट अलि धेरै नै असहज परिस्थिती सृजना हुन सक्ने कारणले हामी आफैले रकम संकलन गरि मास्क र बितरण या सहज मुल्यमा उत्पादन र बिक्री गर्नु पर्ने अवस्था सृजना गर्नु पर्ने अवस्था आएको छ ।

सपना ठूलो छैन, यी हासोलाई कहिले चोट नपरोस भन्ने मात्र हो । देशको रक्षा र सबैको रक्षा गर्न सक्यौ । यो दुखको घडिमा, एक भएर सामना गर्न सकयौ ।।।
जोसुकैले जे सुकै भनोस,,,
निकोलास भुसालका अनुसार अहिलेको पुस्ता भन्दा हाम्रो पुस्ता धेरै नै अगाडि छ । समय अनि प्रबिधिले दुनिया हाम्रै पुस्ताको सोच अनि कर्मले चलेको छ । कहिले नभएको बिकास भएको छ ।पूरा दुनिया गाउँ भएको छ ।।
अझै पनि तिमी येस्तै डुब्न लागेको इतिहासले असफल प्रमाण गरिसकेको ब्यत्तित्व र राजनितिलाई साथ दिन्छौ भने युवा न तिम्रो पालो नै आउने छ न तिम्रो सोच अनि तिम्रो कुराको सम्मान नै हुनेछ ।
अब युवा तिमी आफै लाग्नै पर्छ । गाउँ गाउँ सहर सहर एक भएर एकता र राष्ट्रियताको भावना बोकि देश बचाउनै पर्छ बनाउनै पर्छ ।
जुट युवा – उठ युवा ।
अबको आस “ युवा एक साथ । नारा बोकि आफना गन्तव्य तर्फ लम्कि राखेका छन