सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

  • प्रकाशित मिति : May 19, 2023
  • कान्तिपुर सञ्चार

५ जेठ, काठमाडौं ।  सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बवधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।