Breaking News

गायिका बिना भट्टराईको ‘चुलबुले कान्छी’ बोलको गीत बजारमा

kanti

काठमाडौं । गायिका बिना भट्टराईको नयाँ कौडा गीत बजारमा आएको छ । उनको ‘चुलबुले कान्छी’ बोलको गीत बजारमा आएको हो । अघिल्लो साता मात्रै उनको ‘सुन्तलाको फुल’ सार्वजनिक भएको थियो ।

बिनाको चुलबुले कान्छीमा गायक मीन गुरुङ, तेजेन्द्र दूरा र बबिता गुरुङले गायनमा साथ दिएका छन् । गीत रेशम गुरुङले लेखेका हुन् । गीतमा संगीत पनि गीतकार गुरुङकै सुन्न सकिन्छ ।

सार्वजनिक कौडा गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । प्रसन गुरुङले निर्देशन गरेको म्युजिक भिडियोमा उर्मिला गुरुङ, दीपक लामा लगायतका कलाकारले अभिनय गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शम्भु थापाले बहसको अन्त्यमा हिन्दी सायरी सुनाएपछि..........

काठमाडौं ।  वरिष्ठ अधिवक्ता शम्भु थापाले आज संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गरे। बहसका क्रममा उनले प्रधानमन्त्रीलाई संसद् विघटनको सिफारिस गर्ने अधिकार नभएको बताए। उनले प्रधानमन्त्रीले राजीनामा दिएपछि मात्रै वैकल्पिक सरकारको विकल्प हुने बताएका छन्। बहसको अन्त्यमा भने उनले सायरी सुनाए। त्यो पनि मिर्जा गालिबको। जला है जिस्म जहाँ […]

Subscribe US Now