Breaking News

धनगढीमा प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन (फोटो फिचर)

धनगढी, १७ माघ । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले शनिबार कैलालीको धनगढीमा शक्ति प्रदर्शन गरेको छ ।

प्रचण्ड–माधव समूहका कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीका अनुसार धनगढीमा हुने शक्ति प्रदर्शनमा ५० हजार भन्दा बढी कार्यकर्ता सहभागी भएका छन् । सभालाई नेकपा अध्यक्षद्धय प्रचण्ड र नेपाल, नेकपा सुदूरपश्चिमका ईञ्चार्ज भीम रावल लगायतले सम्बोधन गरे ।

हेर्नुहोस् फोटो फिचर :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मनै लोभ्याउने आकर्षक २० तस्वीरः फोटोफिचर

काठमाडौं : प्रकृतिको अनुपम उपहार छ नेपाल।  हिउँदको महिना जाडो अनि सुन्दर र शान्त वातावरण। नेपालका अधिकां‌स ठाउँ निकै मनमोहक देखिन्छन्। खुलेका हिमाल प्रकृतिका अनुपम उपहार ताल र फाँट निकै खुलेका छन्। राष्ट्रिय समाचार समिति (रासस)ले विभिन्न ठाउँबाट स‌ंकलन गरेका तस्‍वीरहरू :     ​ ​

Subscribe US Now