Breaking News

प्रतिगमन विरुद्ध शहीद तथा बेपत्ता परिवार सडकमा-फोटोफिचर

माघ २६,काठमाडौं ।  प्रतिनिधसभा  बिघटनको कदम प्रतिगमनकारी भन्दै  जनयुद्ध तथा बिभिन्न आन्दोलनका  शहीद तथा बेपत्ता परिवारले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । प्रतिमगन सच्चिनुपर्ने मागसहित   सोमवार काठमाडौंको माइतीघरदेखि निकालिएको र्याली नयाँ बानेश्वरमा पुगेर  कोणसभामा  परिणत भएका थियो ।
शहीद तथा बेपत्ता योद्धा परिवार, बागमतीले आयोजना  गरेको विरोध प्रदर्शनमा शहीद तथा बेपत्ता परिवारका सदस्यहरुको सहभागिता रहेको थियो  ।

प्रदर्शनका केही  तश्विर 

प्रदर्शनमा सहभागीले  ‘शहीदको बलिदान, हाम्रो शान, जनताको शक्ति छ महान’ लेखिएको व्यानर बोकेका थिए । यस्तै ‘शहीदको रगतले लेखिएको संविधानको रक्षार्थ सम्पूर्ण शहीद तथा बेपत्ता योद्दा परिवारहरु एकजुट होऔं, प्रतिगामी कदमको भण्डाफोर गरौं’ भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएकाहरुले नेपालको संविधान हात–हातमा लिएर प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको संकेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीप्रति प्रचण्डको टिप्पणीः ओली गलिसके

माघ २६,काठमाडौं ।  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक भइसकेको दावि गरेका छन् ।  २३ गते आयोजित सरकारी सभालाई संकेत गर्दै दाहालले ओली रक्षात्मक भएको टिप्पणी गरेका  हुन् । माघ २३ गते ओलीले आयोजना गरेको कार्यक्रमको स्थिति बिजोग भएको भन्दै उनले ओलीको पक्षमा जनता नभएको बताए […]

Subscribe US Now