Breaking News

‘मुटुभरीको माया’ मा प्रकाश र आभाको रोमान्स

काठमाडौं । गायक राजु केसी र गायिका रीना केसीको  अभिनय रहेको लोकगीत ‘मुटु भरीको माया’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक लय, शब्द शिव हमालको रहेको गीतमा एरेन्ज अर्जुन थापाले गरेका हुन् ।

गीतको भिडियोसमेत बनेको छ । जसमा प्रकाश सपुत र आभा थापाको रोमान्स देख्न सकिन्छ ।  अमोन रानाको नृत्य, सुशील डाँगीको छायाँकन रहेको भिडियो अर्जुन थापाले निर्देशन गरेका हुन् । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले टिमलाई शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समाजका नारी पुरुष सरोबरी, सँधैभरि बरोबरी भन्ने नारका व्याप्त समाज

  मार्च–८, को नारी दिवस मनाइरहँदा हामी नारी र पुरुष–दुबैलाई शुभकामना दिन चाहन्छौं । आजको दिनले लैगिंक समानताको व्यापक पैरवी गर्छ । आजको दिनले नारीविरुद्ध अपमान, हिंसा र असमानताबारे कडा प्रतिवाद गर्न नारीहरुलाई जागरुक पनि बनाउँछ । आजका दिन संसारभरि अनेक कार्यक्रम गरी सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयाममा […]

Subscribe US Now