Breaking News

सरकार दर्ग यूवाको साहास देखेर

सामाजिक कार्यकर्ता हुँ भने आज कहाँ गए । हिजो नेताहरुलाई बिदेशी एजेन्डहरुलाई अफ्ठ्यारो पर्दा जोर जोरले चिच्याउने नागरिक समाजधारी अगुवाहरु आज जनतालाई अफ्ठ्यारो पर्दा कुन दुलोमा छन होला ।
विदेशि डलर कमाउने सोचमा खोलिएका संघ संस्था आज कहा गए ।
आइएनजीव र एनजीव का प्रोजेक्ट चलाएर अनावश्यक रिपोर्ट तयार गर्ने , गरिबका फोटो, दुख बेच्ने मात्र हो कि देश र जनता प्रती कुनै दाइत्व पनि छ भनेर सामाजिक संजाल मार्फत लेलिन विष्टले आफनो भनाई उतारेका छन ।
उनि भन्छन, देशको सेवा गर्दागर्दै आफ्नो सेवा गर्न भुलिएछ, तपाईहरुले हाम्रा लागि केहि गर्छु भनि आश्वसन देखाउनेहरुको चर्तिकला त देखिनै रहन भएको छ ।
अव होसियार हुनुस ।

यस्तै दुख पर्दा कस्ले गर्यो, किन गर्यो, को पथ्यो भन्ने राम्रोसँग सोचेर भोलिका दिनलाई राम्रोसँग विचार गर्न पनि आग्रह गरेका छन ।

८ देखि ८५ बर्षका कोरोनाले ग्रसित भएर कतै बेड नपाएर हाम्रो साथमा आउनुभएका धेरै बिरामिहरुको सेवा गर्दै छौं ।
अब मिड बानेश्वर स्थित रत्न राज्य स्कुल, भक्तपुर संगै देशका सबै स्थानमा कोरोना आईसोलेसन र अस्पतालहरु बनाउने तयारिमा छौं भन्दै गर्दा आफूले आफूलाई ध्यानमा राखेका छैन्यौँ ।
धेरै स्थानमा साथिहरु लागि सक्नु भएको छ ।
अक्सिजन सिलिन्डर, मोनिटर र भेन्टिलेटरको लागि पनि निरन्तर प्रयास जारी छ ।।।
नआत्तिनु होला नडराउनु होला ।।।
हामी निरन्तर हजुरहरुको सेवामा छौं ।।।
भव्य स्यालुट डा. निकोलस भुसाल जसले बिरामिको सेवा गर्दागर्दै आफै पोजिडिभ हुनुभयो र अझै बिरामिको सेवा गर्दै हुनुहुन्छ ।
हामी आफै पनि बिरामी छौ तर हामी रोकिनेवाला छैनौ ।
न आतित्नु होला हामी छौ मात्र भनि राख्नु भएको छ । हो यस्तै आपतमा त हो यूवाको खाचो र चासो । कस्ले कसरी गरेको छ भन्ने मूल्याङकन त पछि होला । आफनै स्वाथमा होमि राखेका त छौन्यौ हामी । हामी चाहान्छौ आजको देश निर्माणमा हामी यूवाको खाचो र चासो छ , त्यसकै लागि हामी यूथ फर नेपाल ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विधिको शासनको सुनिश्चिततामा प्रधानन्यायाधीशको प्रतिबद्धता

डिल्ली रिमाल, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँच युक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा […]

Subscribe US Now