Breaking News

अब न उठे कहिले उठने

 

परिस्थिति अनुसारकै कुरा गर्दा परिवर्तनिय छ । सामाजिक सञ्जालमा परिवर्तन समाजले राजनैतिक आज भएका गतिविधिहरुलाई आलोचना गदै आफ्नो आक्रोश व्यक्त गरेका छन ।

यो यथार्थमा आधारित विशेष लेख हो यदि कसैको जीवनकालमा मेलखान गय सम्मयोग मात्र हुने छ ।
हामिले कति पो सहनु हो सरकार
के तिमि महँगो गाडिमा चढेर नाटक देखाउन मात्र अघि बढने हो । के गर्दै छौँ रु के यो पच्लात रु कहिले सुधारका पछेमा आफ्नो भुमिका निभाउछौ । आज तिमिले गर्दा भोलिका जन्ननिले यहि कुराको यहि व्यबहार सिक्ने नै होत । लौ गर आफ्नै खुशी, हिजो पनि आज पनि र भोलि पनि कसैले केहि भने छैन । ढुक्क भयरहित मानेर आफ्नो दुनो सोझ्यौ भने केहि आर्थिकसामाजिकमा बलियो बनायर आफ्न छोरा। छोराछोरीलाई थुपार्ने काम मात्र गर । केहि भने छैन्न ।
हिजो पनि तिमि नै नैतिकताको कुरा गर्दै थियोे । भोलि पनि त्यहि कुरा दोहोरिने हो अबस्य हामि बिस्वास गर्ने छौ न गरेर पनि के गर्नु तिमि बाहेक अरुको त्यति हसियत छैन ।
आज झन दुख दुखकै खबर होइन यो खुसिको खबर हो हो, आफ्नो स्थानीय तहले सुमो किन्यो भन्दा किन दुख हुने हो । आज सम्मको पहिलो र प्रथम प्रगति हो यो खै कुरा भुझेका यहाका बासिले भोलि त्यहि सुमोमा सेवा पाउछ्न ढुक्क हुनुस, हामी यहाहरुलाई लेखेर दिन्छौ ।
अबका युवाले सामाजिक संजालमा सन्देश दिने होईन अब सिदै प्रहार गर्ने हो । आफ्नो आक्रमण आकर्षक बलि चढाउने हो ।
अब उठे हुन्छ युवा हो जाग
अब न उठे कहिले उठने
हामिले न गरे कस्ले गर्ने
यो देश सगै साना साना सोर्गका टुक्राटुक्राहरुलाई बनाउदै गिधले झै लुसिखादै छ्न्न । अब युवाले बनाउने हो , समाज बुझ्नेलाई प्रोत्साहन दिने हो ।
पालो हाम्रो हो युवा क्रान्तिको बाटो न पहिलाय हिजोका बुढा पाकालहरुले अघि बढन पकै दिने छैन्न ।
दिगो बिकास आज सम्म निहालेर हेर्ने हो भने केहि कहि छैन तर क्रमैसग चल अचलमा हुने बिकासलाई चाहि यो मैले गरेको, मेरो पालामा गरेको भन्दै खुब न बुझने भेडाहरुलाई झैइ आजका युवाहरूलाई घुमाउरो पाराले घुमाई रहेका तितो यथार्थ छ ।
पालिका सरकारको त झन केहि छैन ।
जता ततै दुलो , टाल्ने कोशिस नै छैन्न । पुरानै समरचनामा विधिशास्त्रको कुनै परिवर्तन आउन सकेन। के नाटक मात्र गर्न बसेका हुन्न । धिकार छ हामि युवालाई बाघ भयर ब्वासोको पछि पछि लागेर हिडने
मेलुङगाउँपालिका
अनुसन्धानकेन्द्र
दिगो
विकास
परिवर्तन समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निशुल्क स्वास्थ्य शिविर सेवा, नुवाकोट

यूथ फर नेशनको पाइला पाइलामा सहयोगको भावनाले ओतप्रोत र विकास क्रममा आफनै उद्देश्य, यस्तै साना साना कार्यबाट आज यूथ फर नेशन लगाएत अन्य सामाजिक कार्यमा होमिएका संस्थाहरुको आफनै पहिचान बनाउन सफल भएको पाउन सकिन्छ ।   यूथ फर नेशनका सञ्चालक निकोलश भुसाल भन्नु हुन्छ, तहाँ गरेको स्वास्थ्य शिविरले दुखि, पिडित […]

Subscribe US Now