Breaking News

एकैदिन ४ हजार १ सय ७ लाई संक्रमण पुष्टि

बुधबार थप ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ५४ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ९७५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९४४  मा परीक्षण गर्दा ११३२ मा संक्रमण देखिएको छ।

कुल १६ हजार २९८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। थप ३५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना कोरोनाबाट मुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जयसिंह धामी बेपत्ता प्रकरणमा भारतले नेपाली जनतासँग सार्वजनिक माफी माग्नुपर्छ: नारायणकाजी श्रेष्ठ

राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले जयसिंह धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरूकै संलग्नता भएको भन्दै भारतले नेपाली जनतासँग सार्वजनिक माफी माग्नुपर्ने बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले अहिलेसम्मको प्रमाणको आधारमा दार्चुलाका जयसिहं धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरूको संलग्नता रहेको उल्लेख गर्दै यस घटनाको निम्ति भारत सरकारले नेपाली जनतासँग […]

You May Like

Subscribe US Now