Breaking News

राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा काठमाडौँ सम्र्पक समाजको बैठक सम्पन्न

राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा काठमाडौँ सम्र्पक समाजको बैठक सम्पन्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा काठमाडौँ सम्र्पक समाजको बैठक भाद« १२ गते राजधानी काठेश्वर स्थित बसिएको थियो ।

यस समाजका अध्यक्ष मोहोन कार्कीका अध्यक्षतामा बसेको बैठकले निम्न तपशिल बमोजिम छलफल गरेको प्रष्ट पार्नु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा काठमाडौ सम्पर्क समाजको अध्यक्ष मोहोन कार्कीको अध्यक्षतामा बसेको वैठकले निम्न तपशिलमा उल्लेखित निर्णयहरु गरेको छ।
१. सम्पर्क समाजका सल्लाहकार दिलवहादुर आचार्यको संयोजकत्वमा उपत्यकामा वस्ने दोलखालीहरूको लगत संकलन समिति।
२. सम्पर्क समितिको उपाध्यक्ष सरिता श्रेष्ठ संयोजक, सदस्यहरु सुस्मिता सुवेदी खड्का र मोनिका श्रेष्ठ हरितालिका तिज कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ।
३. राप्रपा दोलखाकाको अध्यक्ष राजन बहादुर शिवाकोटीको संयोजकत्वमा चरिकोटमा एफ. एम. संचालन गर्ने निर्णय गरिएको छ।

यस सम्र्पक मञ्चले रा.प्र.पा. दोलखाका अध्यक्ष राजन सिवाकोटी ज्यूलाई प्रमुख अतिथिका रुपमा प्रस्तुत गरेको जानकारी प्राप्त भएको छ । दोलखाका अध्यक्ष राजन सिवाकोटीका भनाइ अनुसार अबका दिनहरुमा दोलखा जिल्लाका अधिकान्स यूवाहरु समाजबाद प्रति आस्था रहि आएका तमाम जनताहरुलाई हामीले जानेका विचारहरु पुयाउने र पार्टीलाई चुस्त र दुरुस्त बनाउदै लग्ने बताउनु भएको छ । मानव जातिका लागि आवश्यक भएका सम्पूर्ण महत्व कुराहरु राज्यले व्यवस्था गर्नु पर्ने देखिन्छ र हामीले त्यस माथि पुरा अनुसन्धान गरि अघि बढनु जरुरत देखिन्छ ।

यस पार्टी भित्र रहेर काम गर्ने सम्पूर्णमा स्वागत र शुभकामना दिनुभएको छ । दोलखाका अध्यक्ष शिवाकोटीका अनुसार विविध बुधा र नितिगत भएर काम गर्ने प्रस्टाउनु भएको छ ।

वैठकले सल्लाहकार दिलवहादुर आचार्यको संयोजक तथा कृष्णवहादुर वुढाथोकि सदस्य सचिव रहेको ९ सदस्यीय काठमाडौंमा वस्ने दोलखालीहरूको लगत राख्ने समिति तथा उपाध्यक्ष सरिता श्रेष्ठ संयोजक तथा मोनिका श्रेष्ठ तथा सुष्मिता सुवेदी खडका सदस्य रहेको तिज कार्यक्रम गर्ने समिति खडा गरि अघि बढ्न पेरित गर्नु भएको छ ।

आजको समय सान्र्दभिक रहेर यस पार्टी आफ्ना कार्यक्रमहरु अघि बढाउन सक्ने र उक्त कार्यक्रमहरुमा सबैको साथ सहयोगको अपेक्षा रहेको कान्त्तिपुर सञ्चारलाई बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ग्याण्ड डिजाइन गरि अध्यक्ष माथि हमला भएकै हो त

मेलुङ गाँउपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ माथि हमला गरि दुरव्यवहार गरेका छन् । बिपक्ष पार्टिका कार्यकर्ताले ग्य्राण्ड डिजाइन गरि अध्यक्ष श्रेष्ठको बढ्दो कदलाई धुलमिल गर्न सुनियोजित ढंङ्गबाट हातपात गरिएको हो । मेलुङ गाँउपालिकाका सडकहरु बन्दै रहेको अवस्थामा र बाँकी सडकहरुमा पनि कल्भड लगायत अन्य कामहरु भइरहेको थियो । बर्षाका कारण अबरुद्ध […]

You May Like

Subscribe US Now