Breaking News

मिरमिरे बिहानी बोलको लोक गित बजारमा आएको छ ।

 

संसारका कति पए कुरा हामीले चाहे जस्तो बनाउन आफै लागि पर्नु पर्छ । दिनरात नभनि मेहेनत गरेमा सफल नहुने त कुरै छैन । युग अनुसारको परिवर्तन हो । यूगै यूगलाई पहिल्याउदै आज २१ औँ शताव्दिले आज धेरै फड्को मारि सकेको छ ।

रमाईलो र मना्रञ्जनका लागि प्रभिधि अनुसारको विकास भइ सकेको देखिन्छ ।

मिरमिरे बिहानी बोलको लोग गित बजारमा आइसकेको छ ।

यस गितलाई स्वर दिएका छन रमेश ठकुरी र शिला आलेले
शव्द रहेको छ सुबिन मल्लको
लय र एरेन्ज गरेका छन नाराय दगालले
स्टुडियो– म्यूजिक व्लस
रेकड् – सोजिता अधिकारी
उत्पादन – वितरक, मिलन फिल्मस प्रोडक्सन प्रा. लि. को

रमेश ठकुरी
नमस्कार 🙏🙏🙏🙏🙏 भगवान दर्शक श्रोता माझ मेरो आफनै स्वरमा रहेको गित मिरमिरे बिहानी लियर आयको छु।भगवान रुपि दर्शक श्रोता सबैले हेरेर के कस्तो लाग्छ जस्ताको तेस्तै प्रतिकृया दिनु होला मन पराइदिनु होला। सबैले माया गर्दिनु होला लाइक कमेन्ट सेर पनि गर्दिनु होला। हजुर्हरुको माया हौसला पायर अझ अगाडि बडिरहन सक्नेछु। गित कस्तो लाग्छ हेरेर कमेन्ट दिनु होला अज सुदार्ने मौका दिनु होला भने आसा ब्यक्त गर्दछु। भगवन रुपि दर्शक श्रोतामा अभारी छु।धन्यवाद 🙏❤️💓💙💚

मिरमिर बिहानी || New Lok Dohori 2078,2021 || Ramesh Thakuri & Shila Aale – YouTube

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महाधिवेशन तयारीबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। निजी निवास बूढानिलकण्ठमा आज अपरान्ह ३ बजे पदाधिकारी बैठक बस्नेछ। सत्तारूढ गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले परराष्ट्र मन्त्री नियुक्त गर्ने सहमति गरेको थियो। परराष्ट्र मन्त्रालय कांग्रेसले नै राख्ने सहमति भएको छ। परराष्ट्रमन्त्री कसलाई बनाउने र आसन्न १४ औं […]

You May Like

Subscribe US Now