Breaking News

हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारीको वार्षिक साधारणसभा भब्यताका साथ सम्पन्न

काठमाडौं । हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आर्थिक उन्नतिको मूल आधार मेलमिलापले बनाउँछ हाम्रो सपना साकार भन्ने मूल नाराका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले सहकारीलाई मुनाफा केन्दित मात्रै […]

वडामा अनिएमिता भएकै हो त, यर्थाथ के थियो

यर्थाथ के थियो, वडामा अनिएमिता भएकै हो त पवटि स्वास्थ्य चौकि अगाडि ढोकामा जम्मा भएको यो भिड कुनै झगडा परेर वा रमाइलो हेर्न जम्मा भएको भिड नभएर कोरोना भाइरस विरुद्धको खोप लगाउन आउनेको भिड हो । नेपाल सरकारले चिन बाट ल्याएको भेरोसिल खोप नेपाल अधिराज्यका विभिन्न स्वास्थ्य संस्था वा खोप […]

निको भए एक हजार ८३०, सक्रिय संक्रमित २१ हजारभन्दा बढी

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार १३ हजार ६२२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पिसिआर विधिबाट ९ हजार ६ सय २६ जना र एन्टिजेनबाट ३९९६ जनाको परीक्षण भएको छ। त्यस्तै, एक हजार […]

महाधिवेशन तयारीबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। निजी निवास बूढानिलकण्ठमा आज अपरान्ह ३ बजे पदाधिकारी बैठक बस्नेछ। सत्तारूढ गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले परराष्ट्र मन्त्री नियुक्त गर्ने सहमति गरेको थियो। परराष्ट्र मन्त्रालय कांग्रेसले नै राख्ने सहमति भएको छ। परराष्ट्रमन्त्री कसलाई बनाउने र आसन्न १४ औं […]

मिरमिरे बिहानी बोलको लोक गित बजारमा आएको छ ।

  संसारका कति पए कुरा हामीले चाहे जस्तो बनाउन आफै लागि पर्नु पर्छ । दिनरात नभनि मेहेनत गरेमा सफल नहुने त कुरै छैन । युग अनुसारको परिवर्तन हो । यूगै यूगलाई पहिल्याउदै आज २१ औँ शताव्दिले आज धेरै फड्को मारि सकेको छ । रमाईलो र मना्रञ्जनका लागि प्रभिधि अनुसारको विकास […]

विश्वकै उत्कृष्ट १० मा पर्‍यो चाँगुनारायण नगरपालिका

संयुक्त राज्य अमेरिकाको न्यू योर्क विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र पर्दै उपाधि हासिल गरेको छ। अन्तर्राष्ट्रिय जगतमा नेपालको तर्फबाट यस प्रकारको उपाधि जित्ने चाँगुनारायण नगरपालिका पहिलो भएको नपाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले जानकारी दिए। ओपन सिटी […]

पार्टीले लिएका विचार र विधिमा ओली नचलेको नेपालको आरोप (राजनीतिक प्रतिवेदन सहित)

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रबीच एकता भएको नेकपा केपी ओलीका कारणले नचलेको आरोप लगाएका छन्। मंगलबारदेखि शुरू भएको नेकपा एकीकृत समाजवादी को केन्द्रीय कमिटी वैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले ओली पार्टीले लिएका विचार र विधिमा नचलेको आरोप लगाएका छन्। ‘उनले पार्टीलाई नीति र विधि […]

जेलभित्र ह्यान्डीक्राफ्ट्स सिकेका थिए, बाहिर निस्केपछि चरेस कारोबारमा गरे प्रयोग

२०७३ सालमा नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ का ५२ वर्षीय सेसे भन्ने उर्पा तामाङ काठमाडौंको सुन्धारा जेलबाट छुटे। १९ वर्ष जेल सजाय काटेर उनी छुटेका हुन्। आठ सय ५० ग्राम लागुऔषध हेरोइनसहित उनी २०५४ साल कात्तिक ३ गते पक्राउ परेका थिए। उनलाई अदालतले १५ वर्ष कैद र पाँच लाख […]

कांग्रेसले परराष्ट्रमन्त्री राख्ने सहमति, भोलि पदाधिकारी बैठकपछि नाम तय गरिने

प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। देउवाले बुधबार वा बिहीबार परराष्ट्र मन्त्री नियुक्त गर्नेछन्। परराष्ट्र मन्त्री नियुक्त गर्नेबारे मंगलबार सत्तारुढ गठबन्धनमा छलफल पनि भएको थियो। बालुवाटारमा साँझ भएको गठबन्धनको छलफलमा परराष्ट्र मन्त्री नेपाली काङ्ग्रेसले लिनेबारे सहमति भएको छ। तर, कसलाई मन्त्री बनाउने भन्ने निर्णय भइसकेको छैन। […]

ग्याण्ड डिजाइन गरि अध्यक्ष माथि हमला भएकै हो त

मेलुङ गाँउपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ माथि हमला गरि दुरव्यवहार गरेका छन् । बिपक्ष पार्टिका कार्यकर्ताले ग्य्राण्ड डिजाइन गरि अध्यक्ष श्रेष्ठको बढ्दो कदलाई धुलमिल गर्न सुनियोजित ढंङ्गबाट हातपात गरिएको हो । मेलुङ गाँउपालिकाका सडकहरु बन्दै रहेको अवस्थामा र बाँकी सडकहरुमा पनि कल्भड लगायत अन्य कामहरु भइरहेको थियो । बर्षाका कारण अबरुद्ध […]

Subscribe US Now