Breaking News

हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारीको वार्षिक साधारणसभा भब्यताका साथ सम्पन्न

काठमाडौं । हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आर्थिक उन्नतिको मूल आधार मेलमिलापले बनाउँछ हाम्रो सपना साकार भन्ने मूल नाराका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले सहकारीलाई मुनाफा केन्दित मात्रै […]

हितेन्द्रदेव शाक्यले भने – मेरा कारणले विद्युत प्राधिकरण बद‍्नाम नहोस्

हितेन्द्रदेव शाक्यले भने – मेरा कारणले विद्युत प्राधिकरण बद‍्नाम नहोस् ‘अन्याय गरे अदालत जान्छु, जुनसुकै जिम्मेवारी दिए पनि सम्हाल्छु’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारी दिन लागिएको चर्चा चलेसँगै शाक्यले बुधबार केही पत्रकारहरुलाई कार्यालयमा बोलाएर आफ्ना कुराहरु राखे । कार्यकारी निर्देशक शाक्यले […]

मिटरब्याजी उप्रेतीका कारण ‘भूमिगत’ भए मुडे-चरिकोट सडकका ठेकेदार,

सिन्धुपाल्चोकको मुडेदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको ३० किलोमिटर बाटो अहिलेसम्म पिच भइसकेको हुनुपर्थ्यो। अर्कैलाई दिइयो ठेक्का  २० र २२ करोडका चेक हातहातै बोक्ने उप्रेतीको आपराधिक ‘कनेक्सन’, पर्शुरामलाई दुई वटा गाडी सित्तैमा दुई लेन सडक विस्तार गरेर पिच गर्ने योजनाअनुसार सडक विभाग अन्तर्गतको सडक सुधार आयोजनाले ७९ करोड रुपैयाँमा पाँच वर्षअघि ठेक्का लगाएको थियो। […]

माथिल्लो तामाकोशी घाटामा

डिल्ली रिमाल, काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा साढे ३ करोड घाटामा पुगेको छ । राष्ट्रिय गौरवको आयोजना रुपमा रहेको माथिल्लो तामाकोशी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ५० लाख रुपैयाँ नोक्सानीमा गएको हो । गत वर्ष पनि कम्पनी ४ करोड ४४ लाख रुपैयाँ नोक्सानीमा थियो । हाल आयोजनाको […]

मन्त्रीले बन्द गरे भेटघाट, कोभिडका कारण अर्थ मन्त्रालय प्रवेशमा रोक

  हिजो आजको महामारी जसमा कोरोनाको त्रास बढ्दै गएपछि अर्थ मन्त्रालयले आगन्तुकलाई गेटमै रोक्न थालेका हुन । अर्थ मन्त्रालय बजेट निर्माणमा व्यस्त हुँदै गर्दा बजेट सम्बन्धि विभिन्न सुझाव लिएर पुग्नेहरुलाई पनि मन्त्रालय भित्र छिर्न दिइएको छैन । अर्थ मन्त्रालयका एक अधिकारीले अर्थमन्त्रीले दिउँसो २ देखि ४ बजेसम्मको समय भेटघाट गर्ने […]

सुनको मूल्यमा सामान्य गिरावट

चैत १०, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन तोलामा ८६ हजार २५० रुपैयाँमा कारोबार भएको छ । […]

मुलुकको चालु खाता खर्बभन्दा बढी घाटामा

काठमाडौँ– मुलुकको चालु खाता रु एक खर्ब एक अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब छ अर्बले घाटामा रहेको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड छ […]

लगातार उकालो लाग्दै पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल तथा डिजेल/मटितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ । हवाई ईन्धन (आन्तरिक उडानतर्फ)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर […]

स्रोतका अनुसार हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्ज हुने ।

फागुण २८, काठमाण्हौँ । स्रोतका अनुसार यि दुई बैक मर्जका लागि हिमालयन र इन्भेष्टमेन्ट बैंक सहमति नजिक पुगेको खुलासा भएको छ। प्रारम्भिक रूपमा सम्पत्ति तथा दायित्वको मूल्यांकन (डिडिए) सम्पन्न भएको छ। प्रारम्भिक डिडिए रिपोर्टबारे दुवै पक्ष सकारात्मक देखिएका छन। डिडिएले पूर्णता पाएपछि मर्जका लागि सम्झौता (एमओयु) हुने निर्णय भएको छ। […]

३९ अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

फागुन १९, काठमाडौं । नेप्से परिसूचक बुधबार ३९ दशमलव २३ अंकले घटेको छ । आज भएको कारोबारमा नेप्से परिसूचक २४१६.०१ विन्दुमा रोकिएको छ । आज १ करोड १३ लाख ९२ हजार १३५ कित्ताको किनबेचमा ६ अर्ब २५ करोड ४८ लाख ९ हजार ४४२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज […]

Subscribe US Now