Breaking News

अब न उठे कहिले उठने

  परिस्थिति अनुसारकै कुरा गर्दा परिवर्तनिय छ । सामाजिक सञ्जालमा परिवर्तन समाजले राजनैतिक आज भएका गतिविधिहरुलाई आलोचना गदै आफ्नो आक्रोश व्यक्त गरेका छन । यो यथार्थमा आधारित विशेष लेख हो यदि कसैको जीवनकालमा मेलखान गय सम्मयोग मात्र हुने छ । हामिले कति पो सहनु हो सरकार के तिमि महँगो गाडिमा […]

अनौँठो संसारमा के भनम र खोइ धोका दिनेलाई, राजनैतिक हस्तक्षप

काठमाडौँ । आजको परिस्थिती अनुसार समाज परिवर्तन यसरी भएको छ कि कोही कसैले एक अर्कालाई नचिनिने अवस्था छ । मानिसको जन्म भए पछि त्यस प्रति कुनै गुनासो छैन काल वा अन्त्य पकै छ, भन्ने कुरा कसैलाई प्रस्ट पारि नराख्नु पर्ला तर यस आपत कालिन छडिमा को– कसको सहयोग र साथ […]

प्रेश काउन्सिललाई आत्मा सम्मान गर्ने व्यक्ति

सामाजिक संजालमा हजारौँ होलान आफनो प्रर्दशन गर्न चाहाने तर एक महिलाले आफ्नो धारणा यसरी राखेकी छिन जस्ताको तसतै यो निर्णय एकदमै ठीक छ। किनभने मान्छे मरेको दृश्य, सामुहिक लासको जलाउँदै गरेको दृश्य, आफूसँगैको व्यक्ति कोरोनाले मरेको सयौँ समाचारले हामी अहिलेसम्म कोरोना नदेखिएका व्यक्तिको मनोविज्ञान त ठीक हुनसकेको छैन भने संक्रमण […]

सरकार दर्ग यूवाको साहास देखेर

सामाजिक कार्यकर्ता हुँ भने आज कहाँ गए । हिजो नेताहरुलाई बिदेशी एजेन्डहरुलाई अफ्ठ्यारो पर्दा जोर जोरले चिच्याउने नागरिक समाजधारी अगुवाहरु आज जनतालाई अफ्ठ्यारो पर्दा कुन दुलोमा छन होला । विदेशि डलर कमाउने सोचमा खोलिएका संघ संस्था आज कहा गए । आइएनजीव र एनजीव का प्रोजेक्ट चलाएर अनावश्यक रिपोर्ट तयार गर्ने […]

बालबालिकाको शिक्षामा अभिभावकको भूमिका, शुसिला सिहं ठकुरी

शिक्षा भनेको मानिसलाई पूर्ण बनाउने एउटा प्रक्रिया हो । व्यक्तिको बौद्धिक, शारीरिक, सामाजिक, आर्थिक सांस्कृतिक, नैतिक भौतिक आदि प्रत्येक क्षेत्रको सवाङ्गीण विकास गराउनु नै शिक्षाको कार्य हो । बास्तवमा शिक्षा सामाजिक विकासको एक प्रक्रिया हो । यो मानवीय व्यवहार परिवर्तनको मूख्य तत्व हो । शिक्षाको यस खाले अर्थले यसको स्वरुपका […]

शंकर पोखरेलको नियुक्ति बदर गर्न माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ

लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् । प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि रुष्ट भएका विपक्षी दलहरुले नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका हुन् । प्रदेश प्रमुखले एमाले र विपक्षी गठबन्धनसँग समान ४०–४० सांसद भएको अवस्थामा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै विपक्षी […]

वामदेवले भने गल्ती सच्याउन लागिपरेको छु ।

नेकपा एमालेका नेता वामदेव गौतमले आफूबाट गल्ती कमजोरी भएको स्वीकार्दै त्यसप्रति आत्मालोचना गर्ने बताइ रहेका छन् । उनले श्रमजीवीवर्गका नेताहरुले सत्ता स्वार्थ प्रेरित क्रियाकलाप गर्दा श्रमजीवीवर्गीय आन्दोलनलाई छिया छिया भएको उल्लेख यस्तो क्रियाकलाप रोक्न नसकिए प्रतिगमन प्रतिस्थापित हुने बताएका हुन् । उनले अगाडि भनेका छन्, अहिले श्रमजीवीवर्गका नेताहरुले सत्तास्वार्थ प्रेरित […]

महिला महिलामा किन हुन्छ इर्सा र डाह

बैशाख १२, काठमाठौँ । संसारको सृष्टि कर्ता नै एक महिला हुन । महिला कै कारण यस संसारको उक्तपति भएको हो पनि भन्न सकिन्छ । यसो भन्नेर पुरुषहरुलाई चाहि आरोप लगाउन खोजेको हैन । महिलाले महिलाकै स्थानबाट आफ्नो तर्फबाट औपचारिक या अनौपचारिक तरिकाले योगदान पुयाएको त प्रस्टै छ साथै पुरुषहरुमा पनि […]

आजका यूवा वर्गहरुको खोजी र आवश्यकताको चासो

सुशिला सिङ ठकुरी, श्री शान्त्ति विधा गृह माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन , उनी कक्षा १०मा पढ्छिन । उहाँले आफ्ना विचारहरु मार्फत अभिलेख गरेकि छिन । मिस ठकुरीले यो कुरा प्रष्ट पार्न खोजेकि छन कि समाजमा परिवर्तन भएको बेला कहि कतै परिवर्तन भएको देखेकि छैन्न । उनी आफ्ना भनाई र […]

शहरी क्षेत्रमा ट्राफिक प्रहरीको भूमिका

  चैत २३, काठमाडौ । सुशिला सिङ ठकुरी, कक्षा १०, श्री शान्त्ति विधा गृह माध्यमिक विद्यालय कि एक बहिनीले आफ्नो विचार धारणाहरु उतारेकी छिन ।ट्राफिक प्रहरी भनेको राष्ट्र सेवामा लागि परेका व्यक्तिवहरु हुन् । यिनीहरुले जनताको हकहितका लागि नियम अनुसार कार्य थालनी गर्दछन । ट्राफिक प्रहरीले विशेष सडकमा गुड्ने सवारी […]

Subscribe US Now