Breaking News

मिरमिरे बिहानी बोलको लोक गित बजारमा आएको छ ।

  संसारका कति पए कुरा हामीले चाहे जस्तो बनाउन आफै लागि पर्नु पर्छ । दिनरात नभनि मेहेनत गरेमा सफल नहुने त कुरै छैन । युग अनुसारको परिवर्तन हो । यूगै यूगलाई पहिल्याउदै आज २१ औँ शताव्दिले आज धेरै फड्को मारि सकेको छ । रमाईलो र मना्रञ्जनका लागि प्रभिधि अनुसारको विकास […]

‘मुटुभरीको माया’ मा प्रकाश र आभाको रोमान्स

काठमाडौं । गायक राजु केसी र गायिका रीना केसीको  अभिनय रहेको लोकगीत ‘मुटु भरीको माया’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक लय, शब्द शिव हमालको रहेको गीतमा एरेन्ज अर्जुन थापाले गरेका हुन् । गीतको भिडियोसमेत बनेको छ । जसमा प्रकाश सपुत र आभा थापाको रोमान्स देख्न सकिन्छ […]

श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना

तनहुँ । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो । देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना हुनेछ । उक्त दौड एक सय मिटरको […]

गोर्खाली बहादुरीमा ‘गोर्खा वारियर’

काठमाडौं– गोर्खालीको बहादुर र वीरताको कथालाई चित्रण गर्न फिल्म ‘गोर्खा वारियर’ निर्माण हुने भएको छ । लन्डन सिनेआई प्रोडक्शनको प्रस्तुतिमा तयार हुन लागेको फिल्मको छायांकन फागुन २३ गतेबाट सुरु हुँदैछ । राजधानीमा मंगलबार आयोजित फिल्म घोषणा कार्यक्रममा निर्माता तथा निर्देशक मिलन चाम्सले विश्वभर गोर्खालीहरुको बहादुरीको चर्चा हुने स्मरण गर्दै त्यही चर्चालाई […]

रियातिर फिल्म निर्माताको नजर

मुम्बई– बलिउड अभिनेत्री रिया चक्रवर्ती पुराना कुरालाई बिर्सिएर दह्रो मन लिएर आफ्नो जिन्दगीलाई अगाडि बढाइरहेकी छन् । उनको यो काममा बलिउडका ठूला स्टारहरुले समर्थन गरिरहेका छन् । सन् २०२० मा अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि रिया र उनको परिवार जुन पीडादायक अवस्थाबाट गुज्रियो, त्यसलाई बिर्सिएर अगाडि बढ्न उनीहरुलाई सजिलो थिएन । […]

टेष्ट क्रिकेटः भारतीय वलरसामु इंग्ल्याण्ड निरिह

 फागुन १२, काठमाडौं । भारतीय स्पिनरहले उत्कृष्ट बलिङ गरेपछि तेस्रो टेष्टको पहिलो इनिङ्समा इंग्ल्याण्ड ११२ रनमै अलआउट भएको छ ।अहेमवादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्याण्डले ४८.४ ओभर खेल्दै सबै विकेट गुमाएर ११२ रन मात्र बनाएको हो । इंग्ल्याण्डलाई अलआउट गर्न भारतीय […]

रुबिना बनिन् बिग बोसको १४ संस्करणको विजेता

काठमाडौं । भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १४ संस्करण रुबिना दिलेकले जितेकी छन् । यससँगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारिन् । बिग बोसको फस्ट रनरअप राहुल वैद्य बने । रुबिना र राहुलबीच कडा टक्कर थियो । यद्यपि मत सर्वेक्षणहरुमा रुबिना नै अगाडि देखिइएकी थिइन् । […]

स्मिता दाहालको स्वरमा नयाँ गीत: हामी नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ । वर्तमान राजनीतिक आन्दोलनलाई थप सहयोग पुग्ने उक्त गीतलाई सार्वजनिक गरिएको हो ।  सार्वजनिक ‘हामी कम्युनिस्ट पार्टी’ बोलको गीतमा स्मितासँगै नवीन खड्काको समेत आवाज सुन्न सकिन्छ । खड्काकै शब्द रहेको गीतमा एरेन्ज, लय तिलक वलीको […]

मृत्युसँग दुई पटक भएको थियो प्रीति जिन्टाको सामना, बालबाल बचेकी थिइन् नायिका

बलिउडकी डिम्पल गर्ल भनेर चिनिने नायिका प्रिती जिन्टा जनवरी ३१ मा आफ्नो जन्मदिन मनाइरहेकी छिन् । नायिकाको जन्म हिमाचल प्रदेशस्थित शिमलामा ३१ जनवरी सन् १९७५ मा भएको थियो । प्रिती जब १३ वर्षकी थिइन् तब उनका पिता दुर्गानन्द जिन्टा एक कार दुर्घटनामा बितेका थिए । यो दुर्घटनामा प्रितीका आमा पनि […]

‘कमेडी च्याम्पियन २’ फागुण २१ गतेबाट प्रशारण हुने

पहिलो सिजनमै लोकप्रियता हासिल गरेको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो श्रृङ्खला फागुणको २१ गतेबाट प्रशारण हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट १० बजेसम्म यो शो प्रशारण हुनेछ । दोश्रो सिजनको अडिसन राउन्ड सकिएर अहिले धमाधम फिजिकल अडिसनको छायांकन भैरहेको छ । दोश्रो […]

Subscribe US Now