Breaking News

मिरमिरे बिहानी बोलको लोक गित बजारमा आएको छ ।

  संसारका कति पए कुरा हामीले चाहे जस्तो बनाउन आफै लागि पर्नु पर्छ । दिनरात नभनि मेहेनत गरेमा सफल नहुने त कुरै छैन । युग अनुसारको परिवर्तन हो । यूगै यूगलाई पहिल्याउदै आज २१ औँ शताव्दिले आज धेरै फड्को मारि सकेको छ । रमाईलो र मना्रञ्जनका लागि प्रभिधि अनुसारको विकास […]

‘मुटुभरीको माया’ मा प्रकाश र आभाको रोमान्स

काठमाडौं । गायक राजु केसी र गायिका रीना केसीको  अभिनय रहेको लोकगीत ‘मुटु भरीको माया’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक लय, शब्द शिव हमालको रहेको गीतमा एरेन्ज अर्जुन थापाले गरेका हुन् । गीतको भिडियोसमेत बनेको छ । जसमा प्रकाश सपुत र आभा थापाको रोमान्स देख्न सकिन्छ […]

स्मिता दाहालको स्वरमा नयाँ गीत: हामी नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ । वर्तमान राजनीतिक आन्दोलनलाई थप सहयोग पुग्ने उक्त गीतलाई सार्वजनिक गरिएको हो ।  सार्वजनिक ‘हामी कम्युनिस्ट पार्टी’ बोलको गीतमा स्मितासँगै नवीन खड्काको समेत आवाज सुन्न सकिन्छ । खड्काकै शब्द रहेको गीतमा एरेन्ज, लय तिलक वलीको […]

गायिका बिना भट्टराईको ‘चुलबुले कान्छी’ बोलको गीत बजारमा

kanti

काठमाडौं । गायिका बिना भट्टराईको नयाँ कौडा गीत बजारमा आएको छ । उनको ‘चुलबुले कान्छी’ बोलको गीत बजारमा आएको हो । अघिल्लो साता मात्रै उनको ‘सुन्तलाको फुल’ सार्वजनिक भएको थियो । बिनाको चुलबुले कान्छीमा गायक मीन गुरुङ, तेजेन्द्र दूरा र बबिता गुरुङले गायनमा साथ दिएका छन् । गीत रेशम गुरुङले […]

वेवसिरिज ‘कलेज लभ’ को ट्रेलर सार्वजनिक [भिडियो सहित]

kanti

काठमाडौं । फिल्म निर्देशक राजबहादुर साने निर्देशित टेलिश्रृंखला तथा वेवसिरिज ‘कलेज लभ’ को ट्रेलर सोमबार सार्वजनिक गरिएको छ । कुमार केसीको प्रस्तुत रहेको टेलिश्रृंखलालाई दिब्य सुवेदी र बीरेन्द्र परियारले खिचेका हुन् भने तारा थापा ९किम्भे० ले सम्पादन गरेका हुन् । लेखक समेत रहेका निर्देशक साने ‘कलेज लभ’ ले कलेज युवायुवतीको […]

Subscribe US Now