Breaking News

३९ अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

फागुन १९, काठमाडौं । नेप्से परिसूचक बुधबार ३९ दशमलव २३ अंकले घटेको छ । आज भएको कारोबारमा नेप्से परिसूचक २४१६.०१ विन्दुमा रोकिएको छ । आज १ करोड १३ लाख ९२ हजार १३५ कित्ताको किनबेचमा ६ अर्ब २५ करोड ४८ लाख ९ हजार ४४२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज […]

महिला लघुवित्तको आईपीओ बाँडफाँट, ३७ हजार ५०० ले पाए १० कित्ता शेयर

फागुन १४,काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रबार बिहान बाँडफाँट भएको छ । गोलाप्रथाद्धारा भएको बाँडफाँटमा ३७ हजार ५०० जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट लिमिटेडले कार्यालय हात्तिसारमा गोलाप्रथाद्धारा बाँडफाँट गरेको हो । रितपूर्वक आवेदन दिएका र योग्य भएका १५ […]

आईपीओको नतिजा अब ‘मेरो सेयर, बिक्री प्रबन्धक र निष्कासन भएको कम्पनीको वेबसाइट’मा मात्रै

काठमाडौं । सीडीएस एन्ड क्लियरिङले लगानीकर्ताको व्यक्तिगत विवरणको गोपनीयतालाई ध्यानमा राख्दै सञ्चारमाध्यममा आईपीओलगायत अन्य धितोपत्र निष्कासनको नतिजा नपठाउन निर्देशन दिएको छ । लगानीकर्ताको व्यक्तिगत विवरणको गोपनीयतलाई ध्यानमा राख्दै अब आधिकारिक निकायको वेबसाइटमा मात्रै आईपीओ नतिजा राख्ने सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिए । अब सीडीएस एन्ड […]

सेयर बजार : कारोबार रोकिएको निफ्रा बढी कारोबार हुनेमा दोस्रो स्थानमा

फागुन १२ , काठमाडौं । नेप्से सूचक १२.५६ अंकले बढेर २५९९.०७ बिन्दुमा पुगेर आजको कारोबार बन्द भएको छ । आज १ करोड ६७ लाख २६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो । १२ मध्ये २ बाहेक बाँकी […]

बैंकमा लगानीकर्ताकाे आकर्षणले नेप्सेको उकालो यात्रा कायमै

फागुन ५ ,काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब १० अंकले उकालो लागेको छ । बैंकिङ, विकास बैंक र व्यापार समूहका सबइन्डेक्स बढ्दा समग्रमा नेप्से परिसूचक ९.९४ अंकले बढेर २ हजार ६ सय ११ दशमलव ४५ अंकमा पुगेको छ । मंगलबार बैंकमै लगानीकर्ताहरुको धेरै आकर्षण देखिएको थियो । […]

बैंकिङ समुह उकालो लाग्दा बढ्यो नेप्से परिसूचक, अधिकांशको सेयर मूल्यमा गिरावट

 फागुन ४, काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । दिनभर भएको तीव्र उचारचढाव पछि अन्तत सेयर कारोबार माकक नेप्से परिसूचक बढेर बन्द भएको छ । १५ दशमलव ५० प्रतिशतले बढेर नेप्से परिसूचक २ हजार ६ सय १ दशमलव ५१ अंकमा पुगेर रोकिएको छ । उता क […]

उकालो लाग्यो नेप्से, १० अर्ब १७ करोडको कारोबार

kanti

काठमाडौं । आइतबार करिब साढे १० अर्ब रुपैयाँ बराबरको ऐतिहासिक कारोबार गरेर हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकले सोमबार पनि उकालो यात्रा कायमै राखेको छ। सोमबार परिसूचक ३७।४८ अंकले बढेर २५६१।४७ अंकमा कायम भएको हो। सोमबार २०५ वटा कम्पनीको १ करोड ९३ लाख ३२ हजार कित्ता सेयर […]

सेयर बजारमा उच्च अंकको वृद्धि

kanti

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयरबजारमा उच्च अंकको वृद्धि देखिएको छ। बजार परिसूचक नेप्से ४८।७४ अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ५।३० अंकले बढेको हो। दिनभरिमा ८७ हजार ६ सय ७० पटकको खरिदबिक्रीपछि आज १० अर्ब ४४ करोड १९ लाखको सेयर कारोबार भएको छ। […]

नेप्से दोहोरो अंकले बढ्यो, होटल समूह उचालिदा लघुवित्तमा पहिरो

 माघ १९,काठमाडौं । साताको पहिलो दिन सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर सेयर बजार हरियाली देखिएको छ । नेप्सेमा कारोबार हुने अधिकांश सब इन्डेक्सहरु बढेका छन् । सोमबार नेप्से परिसूचक ३७ दशमलव ७० अंकले बढेर २ हजार ४ सय  माथि पुगेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार […]

नेप्से परिसूचक दोहारो अंकले वृद्धि

kanti

काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहारो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक १८ दशमलव ७६ अंकले बढेर २ हजार ४ सय ४१ दशमलव ७६ अंकमा पुगेको छ । नेप्से परिसूचक बढे पनि ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स […]

Subscribe US Now