Breaking News

हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारीको वार्षिक साधारणसभा भब्यताका साथ सम्पन्न

काठमाडौं । हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आर्थिक उन्नतिको मूल आधार मेलमिलापले बनाउँछ हाम्रो सपना साकार भन्ने मूल नाराका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले सहकारीलाई मुनाफा केन्दित मात्रै […]

नवलपुरमा एक वर्षमा १३२ दुर्घटना, ४६ ले ज्यान गुमाए

नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७७र७८ मा भएको १३२ सवारी दुर्घटनामा परेर उक्त सङ्ख्यामा ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा सबैभन्दा बढी पुरुष ४० जना रहेका छन् भने महिला चार र ज्यान गुमाउने बालकको सङ्ख्या दुई […]

नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड बन्दै ७ हजार बढी संक्रमित थपिए ।

पछिल्लो २४ घण्टामा थप ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए । एकै […]

बनाउँदा बनाउँदै १८ दिनमा दुई पटक भत्केको पुल

आइतबार बिहान चितवनको भरतपुर १ ठिमुराका पुष्प देवकोटा केराबारीमा औषधी छर्न त्रिशूली नदीमा पानी भर्दै थिए। ड्रम भरिएर बोक्ने सुर गर्दैगर्दा पछाडि टिपरबाट ढुंगा झारेजस्तो ठूलो आवाज आयो। फर्किएर हेर्दा नदीमाथि बन्दै गरेको पुल भत्किँएछ। उनले पुल निर्माण व्यवस्थापन समितिका अध्यक्ष टंकनाथ पौडेललाई खबर गरे। केहीबेरमा उद्धार सुरू भयो। १८ […]

बाल विवाहदेखि साइबर अपराधका विषयमा उजुरीका चाङ महिला आयोगमा

बैशाख ९, काठमाडौं । राष्ट्रिय महिला आयोगमा बालविवाह देखि साइबर अपराधका उजुरीका चाङ गपिएका छन। बितेको एक वर्षमा एक हजार ३३३ घरेलु हिंसा र २३२ महिला हिंसाका उजुरी आयोगमा दर्ता भएको छ । यौनजन्य हिंसा मात्र होइन मानसिक, आर्थिक, शारीरिक हिंसाका उजुरी बढेका तथा चरित्र हत्या, साइबर अपराध, सम्बन्ध विच्छेद, […]

आज भोलिको मौसम कस्तो रहने छ ।

हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । ​ देशको विविध क्षेत्रमा सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । ​ देशको सुदुरपश्चिम […]

भारतीय नागरिकको साथमा नक्कली पीसीआर रिपोर्ट लिएर कुवेत जान खोज्ने व्यक्ति समातिए

  कोभिड–१९ परिक्षणको नक्कली पीसीआर रिपोर्ट बनाउने ‘सुरिया हेल्थ केयर प्रा.लि. सिनामंगलका सञ्चालक सहित ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरि सकेको छ । भारतीय नागरिक तसलीमले देखाएको रिपोर्ट दिने ल्यावबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले नाम खुलाएको छैन । काठमाडौँबाट कुवेत जान खोजेका एकजना भारतीय नागरिकको पीसीआर रिपोर्ट नक्कली रहेको छ […]

आज पनि हावाहुरी सहित वर्षाको सम्भावना

आज आइतबार देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदली रहने मौसम विभागको जानकारी छ। देशको पहाडी भू भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन र चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना हुने देखिएको छ । भोली सोमबार देशको पहाडी […]

४ जना पक्राउ, फर्निचर उद्योगबाट सामान चोरी गरेको अभियोग

मंगलबार दिउँसो प्रहरीले विराटनगर महानगरपालिका–८ वलुवाही बस्ने २३ वर्षीय लक्ष्मी यादव, सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन मुखिया, २७ वर्षीय धर्मेन्द्र राय र सोही महानगरपालिका–८ विश्वकर्मा चोक बस्ने २२ वर्षीय दिपेश कुमार रायलाई पक्राउ गरेको छ । मोरङको कटहरी गाउँपालिका–१ पाथीभरा पेट्रोलपम्प अगाडी रहेको जय बैष्णु फर्निचर उद्योगबाट विभिन्न सामान […]

पत्रकार महासंघको चुनाव उम्मेदवारहरुको दमदार प्रचार

  चैत २४, काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार मतदान हुने भएपछि उम्मेदवारहरु अन्तिम चरका लागि दमदार प्रचार तर्फ लागेका छन् । उम्मेदवारहरुले भेटघाट गरेर, फोन गरेर र सामाजिक सन्जालमार्फत् भोट माग्दै आएका छन् । संघको नयाँ नेतृत्वका लागि निर्मला शर्मा र विपुल पोखरेल प्यानलसहित चुनावी मैदानमा […]

Subscribe US Now