Breaking News

एकैदिन ४ हजार १ सय ७ लाई संक्रमण पुष्टि

बुधबार थप ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ५४ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ९७५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९४४  मा परीक्षण गर्दा ११३२ मा संक्रमण देखिएको छ। कुल १६ […]

स्वास्थ्य सचिवको लागि ३ जनाको नाम सिफारिस

  स्वास्थ्य सेवातर्फको सचिव नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सोमबार सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो । सिफारिस गरेका तीन जनाको नाममध्ये अब एक जनाको नाम […]

यूथ फर नेशनका टिमले सिन्दुपाल्चोक, हेलम्बुमा स्वास्थ्य शिविर सफल

परिवर्तन पकै नहुने होइन, जब यूवा यूवा समूह विचको समझदारी हुन सक्छ तब मात्र यो यूगमा देशको भलाकुसरी गर्न सकिन्छ । भनिन्छ विकास र विनाससगै आउछ, प्राकृतिक विपत्तिलाई रोक्न त सक्दैनौ तर त्यसले लागेको घाउमा मलम भने अवस्य लगाउन सक्छौँ । यूथ फर नेशन भित्र एकै किसिमका यूवा मात्र नरहेर […]

नेपालमा एकै दिन सर्वाधिक संक्रमित थपिए, ५२२५ जना कोरोनामुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको २१३१६ पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण देखिएको हो। नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या ९७ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९४८३ […]

कोरोनाबाट एकै दिन २२५ को मृत्यु

कोरोनाबाट थप २२५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेनाले व्यवस्थापन गरेका शवसहित यस दिन २२५ मृतक थपिएका हुन्। एकै दिन थपिएको मृतक संख्या यो अहिलेसम्मकै उच्च हो। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ। थप ९ हजार ४८३ जनामा कोरोना पुष्टि भएको […]

शुक्रबार थपिए ९१९६ कोरोना संक्रमित, ५० को मृत्यु

पछिल्ला २४ घण्टामा थप ९ हजार १९६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अहिलेसम्मकै धेरै हो। शुक्रबार स्वास्थ्य तथा जनसंख्याले दिएको जानकारीका अनुसार २० हजार ४८२ मा परीक्षण गर्दा  ९ हजार १९६ जनामा कोरोना संक्रमण देखिएको हो। १९ हजार ९८७ मा पिसिआर गर्दा ९ हजार २३ मा र  ४९५  मा एन्टिजेन परीक्षण गर्दा १७३ मा गरी […]

नेपाली सेनाको सहयोगमा काभ्रेको अक्सिजन प्लान्ट सञ्चालन

अप्ठयारोको समयमा मात्र नभएर आर्थीक बद्धि गर्न सकिन्छ । लामो समय देखि अपरेटरको अभावमा सञ्चालन हुन नसकेको काभ्रेको नवज्योती अक्सिजन प्लान्ट नेपाली सेनाको सहयोगमा सञ्चालनमा आएको छ। १ सय ५० क्युवीक मीटर क्षमताको यो प्लान्ट आजदेखि सञ्चालनमा आएको छ। दुईओटा प्लान्ट सञ्चालन भएपछि प्रतिदिन ४० लिटरका १ हजारदेखि १२ सय […]

रसियन स्पुतनिक खोप ल्याउन लोमश फर्मालाई अनुमति

  काठमाडौं । पछिलला समयमा सरकार पक्षबाट औषधि व्यवस्था विभागले कोरोना भाइरस विरुद्धको रसियन स्पुतनिक भी खोप ल्याउने बाटो खुल्ला गरेको छ । विभागले लोमश फर्मालाई स्थानीय एजेन्टको रुपमा खोप आयात गर्न अनुमति दिइएको हो । स्पुतनिक भी खोपलाई आयातका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक तथा […]

काठमाडौंमा मात्रै ३१ सय बढीमा संक्रमण पुष्टि

  २४ घण्टामा काठमाडौंमा मात्रै ३१ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएअनुसार ३१६३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको […]

कोभिड १९ नियन्त्रणमा युवा अघिअघि बढेको देखेर, सरकार अलमलमा

काठमाण्डौ लगाएत विश्वव्यापी फैलिएको माहामारी जसमा कोभिड स्वास्थ महामारीको दोस्रो भेरियन्टको चपेटामा यतिबेला एक दर्जन भन्दा धेरै मुलुक आक्रान्त भइ राखेका छन् । दक्षिण एशिया कोरोनाको दोस्रो महामारीको चपेटामा हुँदा नेपाल पनि त्यसबाट अछुतो रहने कुरै भएन तर, कोरोना नियन्त्रणको लागि सरकार भने मौन र निषेधाज्ञा र लकडाउन गर्न बाहेक […]

Subscribe US Now