पार्टीमा गलत प्रवृत्ति बढेको भन्दै दोलखाका कांग्रेस नेता तामाङले छाडे पार्टी

  • प्रकाशित मिति : April 19, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौं । दोलखाका नेपाली कांग्रेसका नेता छत्रबहादुर तामाङले पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टीका जिल्ला सभापतिलाई पत्र लेख्दै तामाङले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले पार्टीभित्रको गलत प्रवृत्तिले आफूलाई पीडाबोध भएको भन्दै उनले पार्टी छाड्नु परेको बताएका छन् ।