दोलखा । बागमती प्रदेश सरकारबाट मेलुङ गाउपालिकाको लागि ससर्त अनुदान तर्फ तल उल्लेखित योजनाहरु छनोट भएको छ। शान्ति कार्कीका अनुसार मेलङ गाउँपालिका भित्र पनि सात वडा रहेको तर बजेट भने प्रदेशको मनोमानि तरिकाले विनियोजित गरिएको बताएका छन् । यहि पालिकाका १ र २ नम्बर वडालाई स्वउतिनि आमाको छोरा छोरी भएको जस्तो व्यवहार गरिएको पाइन्छ ।
मेलुङ गाउपालिकाको लागि ससर्त अनुदान तर्फ उल्लेखित योजनाहरु
- प्रकाशित मिति : June 17, 2022
- कान्तिपुर सञ्चार
