चोलेन्द्रशमशेर राणासँगको दोस्रो दिनको बयान सकियो

  • प्रकाशित मिति : September 1, 2022
  • कान्तिपुर सञ्चार

भदौ १६, दोलखा । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासँगको दोस्रो दिनको बयान सकिएको छ ।

महाभियोग सिफारिस समितिले जवरासँग दोस्रो दिन करिव २ घण्टा बयान लिएर सकिएको हो ।