९५ लाख २५ हजार थान मतपत्र छपाइ सम्पन्न

  • प्रकाशित मिति : April 19, 2022
  • कान्तिपुर सञ्चार

निर्वाचन आयोगले १ करोड ९४ लाख मतपत्रमध्ये हालसम्म ४६ जिल्लाका ९५ लाख २५ हजार थान मतपत्रको छपाइ सम्पन्न भएको जनाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित सामग्रीहरु कतिपय ल्याइसकिएको र कतिपय आउने क्रममा रहेको जनाएको छ ।