विशेष व्यक्ति ससम्मानका साथै उच्च मूल्याकन गरि कदरपत्र वितरण गर्ने

  • प्रकाशित मिति : September 25, 2022
  • कान्तिपुर सञ्चार

असोज ९, काठमाडौँ ।
बर्षको नया उमङ्ग सवैको रोचक चाड वडा दशै तिहार सवैको पियार भन्ने त थाहा नै छ । यस चाडलाई काठमाण्डौँ शहर भन्दा गाँउ गाँउमा अत्याधूनित र आधुनिक तरिकाबाट मनाउने गरिन्छ ।

 

परिवर्तनशील यूवा समाज नेपाल संस्थाले आफ्ना साना बालबालिका तथा यूवा वर्गहरुको भविष्य उज्वल बनाउनका लागि नयाँ नयाँ सिममूलक कार्य योजना गर्दै आएको छ । बर्षको यो चाड सवै समुदाय विच रहेर मनोरञ्जन र व्यक्ति सोरुपमा प्रतिभा क्षमता पहिचान गर्दै दशै तिहारलाई रोजक बनाउन तयार रहेको संस्थापक अध्ययक्ष कृष्ण बहादुर बुढाथोकीले, कान्तिपुर संचारलाई जिज्ञासा पोख्नु भएको छ ।

यस बर्ष हामीले आम अभिभावकलाई सामाजिक कार्यमा सहभागी भइ बषौँ सेवा मुखि अभियान र योगदान गर्दै आउनु हुने विशेष व्यक्ति ससम्मानका साथै उहाँहरुको उच्च मूल्याङ्गकन गरि कदरपत्र वितरण गर्ने योजना बनाएका छौँ ।

दशै कार्यक्रम २०७९÷०६÷१८ गते महानवमीका दिन आफ्ना लक्ष्यमा टेकेर केहि मूख्य बुदाहरुलाई पनि औल्याउने र दिगो सामाजिआर्थिक विकासको मानव स्रोतसम्म पुर्याउदै अघि बढ्न खोजेका हौँ ।


उहाँको प्रष्ट विचार दिगो पन लक्ष्य र उद्देश्य बोकेर हिडेका यूवाहरुलाई एउटै छाता मुनी संगठीत गरि लाम्रो यात्राको सुरुवात गर्ने प्रयास जारि राख्ने र योजनाका प्रतिबेदनहरु तयार गर्दै अघि बढ्न सकिने देखिन्छ ।

चुस्थ र दुरुस्थ व्यवहार दिगो सामाजिकआर्थिक विकासमा आवश्यक रहेको छ । पार्टीका कार्ययोजना भनेका बषौँ लगाएर पुरा गर्ने हो । हामीलाई यूवाको साथ सहयोग भए यस गाउलाई सहि मार्गदर्शन देखाउन अरु जस्तो बषौँ कुरि राख्न नपर्ने, यूवाको जमको दिगो पुजी बृद्धि र रोजगारको हो । यहि कार्य आफ्नै स्थानिय सरकारले शुरुवात गरे अझ हौसलीत भई अघि बढ्न मदत गर्दछ ।